Rating 4.15 out of 5 (17 ratings in Udemy)
What you'll learn- Online Stock Buy & Sell
- How To Use TMS Account Step By Step Process.
- Connect Connect IPS
- Upload/Refund collateral & Broker Payment.
- Company Fundamental Analysis of Share In Investment.
Descriptionजव हामीले शेयर बजारको बारेमा केहीबुझ्न थाल्छौँ झन धेरैजिज्ञासा जाग्दैजान्छ । जति धेरैजिज्ञासा जाग्दैजान्छत्यतीधेरैसिक्ने कुरा हुन्छ। त्यसैले त शेयर बजार बडो मजाको ठाउँ हो यस्ता चिजहरूका लागी। अब तपाइँलाईलाग्छकि दोश्रो बजारमा …
Rating 4.15 out of 5 (17 ratings in Udemy)
What you'll learn- Online Stock Buy & Sell
- How To Use TMS Account Step By Step Process.
- Connect Connect IPS
- Upload/Refund collateral & Broker Payment.
- Company Fundamental Analysis of Share In Investment.
Descriptionजव हामीले शेयर बजारको बारेमा केहीबुझ्न थाल्छौँ झन धेरैजिज्ञासा जाग्दैजान्छ । जति धेरैजिज्ञासा जाग्दैजान्छत्यतीधेरैसिक्ने कुरा हुन्छ। त्यसैले त शेयर बजार बडो मजाको ठाउँ हो यस्ता चिजहरूका लागी। अब तपाइँलाईलाग्छकि दोश्रो बजारमा जानेबेला भयो सुरु गर्छु जस्तो लाग्छभने पक्का पनि यो पूरा कोर्ष तपाईँको लागीहो । जहाँ तपाईँले सिक्नुहुनेछघरमैबसीबसी अनलाईनको माध्यमबाटशेयरको कारोबार गर्न ।
हामीले यो भन्दा पहिले को कोर्ष Personal Financial management & Basics of share market Investment मा पैसा कमाउने, बचत गर्ने र त्यसलाईलगानीगर्ने भन्ने बिषयमा सिक्यौँ भने बिषेश गरेर लगानीको पाटोमा हेर्दा खेरीहामीले शेयरमा साधारण थोरैपैसामा भर्न मिल्ने तर पर्यो भने भाग्य चिठ्ठा नैजस्तो IPOको बारेमा अलिक डिटेलमा कुरा गर्यौँ ।
तर आझभोलीIPO भर्ने मान्छे धेरैबढेका छन् जसको कारणले पर्ने सम्भावना निकैघटेको छ। अर्को तिर हामीलाईपरीहालेको शेयर पनि बेच्नको लागीसेकेन्डरीबजारमा जानै पर्ने हुन्छ । ब्रोकरको खाता खोल्नैपर्ने हुन्छयस्तो अवस्थामा पनि र साधारण तया हामीले कहिले काहीँ निकैसस्तो दरमा राम्रा कम्पनिका शेयरहरूपनि पाईरहेका हुन्छौँ यस्तो अवस्था मा यि दुवैअबस्थामा दोश्रो बजार नभैनहुने भएकाले पानि हामीले यो कोर्षको निर्माण गरेका छौँ भने यो कोर्षले तपाईँलाईट्रेडर बन्न पनि सहयोग पुग्न सक्छ।
तर सिक्न सुरु गर्नु भन्दा पहिले एउटा सामान्य शर्त के छ भने यो कोर्ष सिके पछीआफ्नो ब्याभारमा उतार्नु पर्छ । कोर्ष हामीले नेपाल तथा बिदेशमा बस्ने नेपाली साथीहरूका लागीतयार पारेका हौँ ।